दफा ३४
बीमकको लेखा तथा हिसाब किताब सम्बन्धी अन्य व्यवस्था


ऐनको दफा ८३ बमोजिम बीमकले नेपाल लेखामान तथा नेपाल बित्तीय प्रतिवेदनमान अनुरूप हुने गरी आफ्नो हिसाब किताब, बहीखाता, स्रेस्ता र लेखाको अभिलेख यथार्थ र:दुरुस्त राख्नु पर्नेछ।